Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
राजनीति
कांग्रेसः सात भाइको बिँडो कसले थाम्ला ?
कांग्रेसः सात भाइको बिँडो कसले थाम्ला ? सातभाइ कांग्रेसको हारमा समावेश भइरहँदा भावी पुस्ताले देउवालाई कसरी सम्झेलान् ? जबकि उनले पाँचचोटि प्रधानमन्त्री हुँदा एउटै पनि सम्झनलायक काम गर्न सकेनन् ।