Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेसको बन्दसत्र सोमबारदेखि, सभापति थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
कांग्रेसको बन्दसत्र सोमबारदेखि, सभापति थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु हुँदै छ । बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।