Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
उपसभापतिमा लड्‌ने आङ्देम्बेको चाहना, अगाडि सारे एउटा सर्त
उपसभापतिमा लड्‌ने आङ्देम्बेको चाहना, अगाडि सारे एउटा सर्त नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।