Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
केन्द्रीय कार्यालय सार्ने तयारीमा रास्वपा, घर–जग्गा खोज्न आह्वान
केन्द्रीय कार्यालय सार्ने तयारीमा रास्वपा, घर–जग्गा खोज्न आह्वान शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले कार्यालयका लागि जमिन/घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकलाई अनुरोध गर्ने निर्णय गरेको हाे ।