Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
तीर्थ लामाले गरे कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तीर्थ लामाले गरे कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।