Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
विदेशमा रहेकी आरजु धनगढीबाट क्षेत्रीय प्रतिनिधि चयन
विदेशमा रहेकी आरजु धनगढीबाट क्षेत्रीय प्रतिनिधि चयन नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीमा रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले कैलालीको धनगढीबाट डा. आरजु राणा देउवालाई क्षेत्रीय प्रतिनिधि चयन गरेको छ ।