Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममा एमाले अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।