कांग्रेस महाधिवेशनमा देउवा प्रमुख अतिथि बन्लान् ?थापाले महाधिवेशन उद्घाटनकै दिनसम्म देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने बताएका थिए । तर, देउवापक्षले भने गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट बनेको कार्यसमितिको वैधानिकतामै प्रश्न उठाउँदै आएको छ ।Share