Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
'बालेन–रविको सौहार्द सम्बन्धमा कसैको नजर नलागोस्'
'बालेन–रविको सौहार्द सम्बन्धमा कसैको नजर नलागोस्' प्रधानमन्त्री बालेन र सभापति रविबीच भाइभाइवाला सम्बन्ध छ । एकदमै सौहार्दपूर्ण सम्बन्धमा हुनुहुन्छ । यो ट्युनिङमा कसैको नजर नलागोस् ।