Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे रास्वपाका सांसदलाई अभिमुखीकरण (तस्वीरहरू)
‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे रास्वपाका सांसदलाई अभिमुखीकरण (तस्वीरहरू) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे आफ्ना सांसदहरूलाई जानकारी गराउन बाेलाएकाे बैठक सुरु भएको छ ।