Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
केन्द्रीय नेतालाई वडाबाटै चुनिएर आउनुपर्ने व्यवस्थाले कांग्रेसलाई के फाइदा हुन्छ ?
केन्द्रीय नेतालाई वडाबाटै चुनिएर आउनुपर्ने व्यवस्थाले कांग्रेसलाई के फाइदा हुन्छ ? कांग्रेसले नवौँ महाधिवेशनमा आएर पार्टीको संरचनामा बहुपदमा निर्वाचन हुने व्यवस्था गरेको हो । ५३ सालमा भएको महाधिवेशनबाट पाँच विकास क्षेत्रबाट एक–एक जना सदस्य निर्वाचित भएको नेपाल बताउँछन् ।