Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बालेन समूहबाट सुनिल, सुधन र सुदीपमध्ये एक महामन्त्री बन्दै, किन अटेनन् भूपदेव ?
बालेन समूहबाट सुनिल, सुधन र सुदीपमध्ये एक महामन्त्री बन्दै, किन अटेनन् भूपदेव ? केही समय प्रधानमन्त्री शाहले लम्साल र गुरुङको बीचमा बसेर ‘देश बनाउने टोली’ भन्दै तस्वीर सार्वजनिक गरेका थिए । सोही तस्वीरबाट पनि थाहा हुन्छ, बालेनका लागि यी दुई कति महत्त्वपूर्ण छन् भनेर ।