Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सर्वोच्चको फैसलासँगै पूर्वमुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सदस्य पद गुम्यो
सर्वोच्चको फैसलासँगै पूर्वमुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सदस्य पद गुम्यो न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको हो ।