Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेमा दुई लाइन संघर्षको नालीबेली : ओलीको त्रासमा विद्याको आश, पार्टी फुटाउनबाट कसरी हच्किए ओली ?
एमालेमा दुई लाइन संघर्षको नालीबेली : ओलीको त्रासमा विद्याको आश, पार्टी फुटाउनबाट कसरी हच्किए ओली ? नेताहरूले शिलापत्रसँग भनेका छन्, ‘बलियो एमाले बनाउने भन्ने विष्णु–शंकरको लाइन र एमाले जे छ ठीक छ भन्ने ओलीको लाइनका बीचमा शक्ति संघर्षको बीजारोपण यो बैठकले गरेको छ ।’