Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सरकारका काम गराइप्रति सिके राउतको कटाक्ष– लोकतन्त्रको श्राद्ध भइसक्यो, वार्षिकी मनाउनेसम्म जाला कि !
सरकारका काम गराइप्रति सिके राउतको कटाक्ष– लोकतन्त्रको श्राद्ध भइसक्यो, वार्षिकी मनाउनेसम्म जाला कि ! सामाजिक सञ्जालमा लेख्दै राउतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा पक्राउ गरिएको विषयमा आक्रोश पोखेका हुन् ।