Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
राजनीति
कांग्रेसलाई प्रचण्डको आग्रह- राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्नुपर्‍यो
कांग्रेसलाई प्रचण्डको आग्रह- राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्नुपर्‍यो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेकाले सहयोग गर्न आग्रह गरेका छन् ।