Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
धितोपत्र बोर्डमा तीव्र आकर्षण, ४७ जनाले दिए अध्यक्षका लागि आवेदन
धितोपत्र बोर्डमा तीव्र आकर्षण, ४७ जनाले दिए अध्यक्षका लागि आवेदन नेपाल धितोपत्र बोर्डको नेतृत्वका लागि तीव्र आकर्षण देखिएको छ । अध्यक्ष पदका लागि खुल्ला गरिएको दरखास्तमा ४७ जनाले आवेदन दिएका छन् ।