Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपाको सचिवालय बैठक आज साँझ बस्ने, अनुशासनको कारबाहीदेखि जिल्ला समिति विघटनसम्म एजेन्डा
रास्वपाको सचिवालय बैठक आज साँझ बस्ने, अनुशासनको कारबाहीदेखि जिल्ला समिति विघटनसम्म एजेन्डा आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।