Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
धनगढी आइपुगे गगन, ‘सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे
धनगढी आइपुगे गगन, ‘सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे नेपाली कांग्रेसका सभापति गगनकुमार थापा धनगढी पुगेका छन् । विशेष महाधिवेशनपछि थापा पहिलोपटक निवर्तमान सभापति देउवाको गृहप्रदेश पुगेका हुन् ।