Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा संसदीय दलको बैठक आज पनि, दुई मन्त्रीको उपस्थितिमा बजेटबारे छलफल हुने
रास्वपा संसदीय दलको बैठक आज पनि, दुई मन्त्रीको उपस्थितिमा बजेटबारे छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।