Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
गगन थापाले भने– सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने निर्णय अव्यवहारिक
गगन थापाले भने– सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने निर्णय अव्यवहारिक नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन् ।