बीपीलाई सम्झिँदै गगनको आलोचना : देउवा समूहको भेलामा के–के भयो ?बीपीपुत्र तथा पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताए ।Share