Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रवि लामिछानेले भने– अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ
रवि लामिछानेले भने– अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ सभापति लामिछानेले पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि देखिएको भन्दै यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।