रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमाननेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् ।Share