Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमाले–नेकपा मिल्ने तयारी, तर प्रदेशमा मुख्यमन्त्रीको कुर्सीमै लडाइँ
एमाले–नेकपा मिल्ने तयारी, तर प्रदेशमा मुख्यमन्त्रीको कुर्सीमै लडाइँ एमाले र नेकपाले केही प्रदेशमा समानान्तर नेतृत्व दाबी गरेका छन् । त्यसमा सहमति जुटाउन सकसपूर्ण देखिएको छ । सोहीकारण, प्रदेश सरकार गठनमा समस्या देखिने संकेत देखिएको छ ।