Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सरकारसँग हच्किने सभामुख र बिच्काउने प्रतिपक्षीले संसद बन्धक
सरकारसँग हच्किने सभामुख र बिच्काउने प्रतिपक्षीले संसद बन्धक प्रधानमन्त्रीको अभिव्यक्ति सीमासँग सम्बन्धित भएकाले राष्ट्र र राष्ट्रियतासँग जोडिन्छ । यसमा सभामुखबाट सरकारका नाममा रुलिङ होस् भन्ने माग विपक्षीको छ ।