Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेलाई जनताबीच पुनःस्थापित गर्नु अबको प्राथमिकता : हिक्मत कार्की
एमालेलाई जनताबीच पुनःस्थापित गर्नु अबको प्राथमिकता : हिक्मत कार्की उनले पार्टीभित्रको अहिलेको प्रयास कुनै व्यक्ति वा समूहलाई जिताउनेभन्दा एमालेलाई बलियो, एकताबद्ध, जनमुखी र आगामी चुनौती सामना गर्न सक्ने पार्टी बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताए ।