पोडकास्ट: के प्रतिपक्ष देखिन र सुनिन थालेको हो ? :: भागवत भट्टराई :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
समाचार
पोडकास्ट: के प्रतिपक्ष देखिन र सुनिन थालेको हो ? जनताका थुप्रै गुनासो नसुनेको, नसुनाएको र आफ्नो भूमिका ननिभाएको आरोप खेपेको कांग्रेसले १७ मंसिरमा जब आफ्ना नेता रामचन्द्र पौडेल पुल उद्घाटनका क्रममा आफ्नै जिल्लाबाट प्रकाउ परे, अनि तातेको देखिन्छ । सदनमा समेत प्रभावकारी भूमिका ननिभाएको आरोप कांग्रेसले नखेपेको होइन, सडकमा कसरी दबाब दिन सक्छ हेर्न बाँकी नै छ भागवत भट्टराई