Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
BernhardtBernhardt
Medhavi CollegeMedhavi College
फोटो कथा
जब बीच भोटेकोशीमा गाइडले बोट पल्टायो (तस्वीरहरू) 
जब बीच भोटेकोशीमा गाइडले बोट पल्टायो (तस्वीरहरू) पौडिन नजानेर आत्तिएकाहरूले धमिलो पानी घुटघुट पिउँछन् । दुई/तीन जनाचाहिँ बीच कोशीमा पौडिएर मज्जा लिन्छन् । अर्को बोटबाट यो सबै हेरिरहेकाहरू कोही डराइरहेका छन् त कोही मज्जा लिइरहेका छन् ।   
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर]
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर]अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डा. केसीका समर्थकले उनका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन माइतीघरमा दीप प्रज्ज्वलन गरेका हुन् ।  उनीहरूले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । जुम्लामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो । उनले टिचिङ अस्पतालबाट आफ्नो अनशन जारी राखेका छन् । मेडिकल क्षेत्रका विकृतिविरूद्ध आवाज उठाउँदै आएका डा. केसीको यो १९औँ अनशन हो ।