Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विचार
भाषामाथि एआईको मौन आक्रमण
भाषामाथि एआईको मौन आक्रमण एआईको सफलता केवल उसले कति राम्रो भाषा उत्पादन गर्छ भन्ने कुराले होइन, उसले कति भाषिक विविधता जोगाउन सक्छ भन्ने कुराले पनि मापन हुनुपर्छ । हाम्रो लक्ष्य सबैलाई एउटै शैलीमा राम्रो बोल्न सिकाउनु होइन, प्रत्येकलाई आफ्नै आवाजमा अझ प्रभावकारी ढंगले बोल्न सक्षम बनाउनु पनि हो ।  
कांग्रेस लोकतन्त्रवादी हो, रास्वपाको अग्निपरीक्षा बाँकी नै छ
कांग्रेस लोकतन्त्रवादी हो, रास्वपाको अग्निपरीक्षा बाँकी नै छ लोकतन्त्र वा लोकतन्त्रवादी भनेको दस्तावेज, भाषण र प्रोपोगान्डा होइन, पार्टीको सिद्धान्त, नीति, एजेन्डा र संस्कार हो । त्यसैले लोकतन्त्र र पपुलिज्म, उदारवाद र नवउदारवाद, भिजन र भ्रमको त्यही कसीमा कांग्रेस र रास्वपाको परीक्षण गरिनुपर्छ । गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक रास्वपाको उदयले कांग्रेसलाई जति चुनौती सिर्जना भएको छ, कांग्रेसजस्तो स्थापित लोकतन्त्रवादी पार्टी हुँदाहुँदै लोकतन्त्रवादी पार्टीको रूपमा स्थापित गर्न रास्वपालाई झन् ठूलो चुनौती छ । तर, अब कम्युनिस्ट पार्टी कमजोर हुने र कांग्रेस र रास्वपाजस्ता लोकतन्त्रवादी पार्टीहरू प्रमुख शक्तिका रूपमा स्थापित हुने सम्भावना पनि छ । 5 min read