ट्रेण्डिङ
लियोनल मेस्सी
फिफा विश्वकप २०२६
शिलापत्र किक अफ २०२६
विश्वकपमा अर्जेन्टिना
सचिव सरुवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लियोनल मेस्सी
फिफा विश्वकप २०२६
शिलापत्र किक अफ २०२६
विश्वकपमा अर्जेन्टिना
सचिव सरुवा
Mon, Jun 29, 2026
१५ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
‘टाढाका आफन्त र नजिकका छिमेकी’ परराष्ट्रनीति
धेरै विज्ञहरू अमेरिका र विश्व अर्थतन्त्रमा युद्धको प्रभावले अमेरिका र इजरायललाई युद्ध पुन: सुरु गर्नबाट रोक्नेछ भन्ने विश्वास गर्छन्, तर ‘युद्ध अमेरिकाको अर्थतन्त्र’ हो भन्ने बिर्सनु हुँदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन लोकतान्त्रिक जनआन्दोलनका नेता हुन् मदन भण्डारी ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुएलामाथि अमेरिकी नीतिको निरन्तरता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक दलमा बालबालिकाको प्रयोग गैरकानुनी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदर व्यवस्थापनमा नयाँ सोच : खाद्य बाली र खाद्य संस्कृतिको रूपान्तरण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औषधिको ‘क्याप्सुल’झैँ लाग्ने दुःखलाई जित्नेहरूको कथा
यिनलाई दुःखका पहाडले थिचेर उठेका, बाँचेका र हाँसेका ज्याद्रा मानिसहरूमा खोतल्नुपर्छ । तिनको हँसमुख मुहारमार्फत निस्कने रसायनको गुणत्व तौलने कुनै औजार छैन ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा जाँदै स्वीट्जरल्यान्डको अर्थतन्त्र
भगिनी गणतन्त्रबाट यस खालको झट्का भेट्नु दक्षिणपन्थीहरू तथा परम्परागत दलहरूको लागि एक आधारभूत झट्का हो । स्वीस पहिचानको हृदयमै यो कुरा जान्छ ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जलाधार व्यवस्थापनमा स्थानीय शासन
स्थानीय तहहरूमा स्रोत संरक्षणका लागि संस्थागत संयन्त्र निर्माण गरिनुपर्छ । जुन धनकुटा र काभ्रे जिल्लाका स्थानीय तहहरुमा सुरु गरिएको छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि साम्राज्यवाद र अमेरिकी व्यापार युद्ध
युरोपेली संघमा बासमतीलाई भौगोलिक संकेतको रूपमा दर्ता गर्ने भारतको प्रयासको विरोध गर्दै व्यापक अन्तर्राष्ट्रिय विरोधमा सामेल भयो । युरोपेली संघमा भएको बासमती चामलको भौगोलिक संकेत विवादमा एकल स्वामित्वका लागि भारतको आवेदनको प्रमुख विरोधी पक्ष पाकिस्तान र नेपाल थिए ।
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन आवश्यक छ नेपाली भूपरिदृश्यको चस्माबाट भारतीय विदेश नीति ?
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जेलभित्रका रवि जेलबाहिरका रविभन्दा खतरनाक
पञ्चायत छँदा लाग्थ्यो, यो गएपछि रामराज्य आउँछ । पञ्चायत गयो, रामराज्य आएन । त्यसपछि लाग्न थाल्यो– राजा गएपछि रामराज्य आउँछ । राजा गए, रामराज्य आएन । मेरो जीवनका सत्य पटकपटक बदलिए । एउटै मान्छे मलाई कहिले रामजस्तो, कहिले रावणजस्तो र कहिले नारदजस्तो लाग्यो ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली, लिलिपुट र लघुताभास (पोडकास्टसहित)
हामी सधैँ हाम्रो नेपाली गौरवशाली इतिहासको बढाइ चढाइ कुरा त गर्छौं, तर व्यवहारमा त्यो गौरव प्रतिविम्बित देखिँदैन । राष्ट्रियताको नाममा हामीले गर्ने विरोध आफ्नो अस्तित्व, संस्कृति र पहिचानप्रतिको गर्वभन्दा आत्महीनता वा लघुताभासबाट बढी प्रेरित देखिन्छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका पुनर्स्थापनाको दुष्चक्रमा भुटानी शरणार्थी
अमेरिकाले देशनिकाला गरेर भुटान पुर्याएपछि भारतको बाटो भएर झापा आइपुगेका २४ वर्षीय निजेश गुरुङले भने–अमेरिकाले चिनेन, भुटानले निकाल्यो, नेपालले स्वीकार गरिरहेको छैन । अब हामी कहाँ जाने ? कुन देश जाने ?
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पानीबिना चल्दैन संसार
शुद्ध पानीको मापन गर्ने प्राकृतिक माध्यम नै दुबो हो । कुनै ठाउँको दुबो हरियो छ भने त्यहाँको पानी पनि सफा हुन्छ र हरियो छैन, सुकेको छ, बाङ्गो टिङ्गो छ भने त्यहाँको पानी फोहोर छ भनेर सजिलै बुझ्न सकिन्छ ।
47 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानव बेचबिखन सम्बोधन गर्ने कानुनी खाकामा दृष्टिकोणको खडेरी
यो मस्यौदाका निर्माताहरूले दिन सक्छन्, हालसम्म बेचिएर फर्केर विभिन्न नाममा सञ्चालित पुनर्स्थापना गृहहरूमा पठाइएका कति संख्यामा महिलाहरू ससम्मान साबिकको पारिवारिक र सामाजिक सम्बन्धमा फर्के भनेर ?
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचारको भूमरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार र बजारमूल्यको अनुमान गरेर तोकिएको मूल्यभन्दा बढी प्रस्ताव पेस भएपछि ठेक्का प्रक्रिया रद्द गर्नुपर्नेमा प्राधिकरणले चिनियाँ कम्पनीसँग वार्तामार्फत अनुमानित लागतमा सम्झौता गर्यो ।
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जलाधार क्षेत्र उत्थानशील बनाऔँ, बाढीपहिरो रोकौँ
अहिलेसम्म काभ्रेको रोशी, सिन्धुलीको खुर्कोट र ललितपुरको नख्खु क्षेत्र त्रासमय छ । चरम प्रकृतिको बाढीले नेपालमा यत्रतत्र नोक्सानी मात्रै भएको छ, यिनको पुनर्निर्माण अलपत्र छ, यसमा खर्बौं रकम लाग्छ ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय थिंक ट्यांकहरूको नजरमा: बढ्दो चीन, चुनौती र अघि बढ्ने उपाय
चीन-भारतबीच उच्च हिमाली भेगको सिमानामा भएको कठिन लडाइँको भिन्नै ऐतिहासिक परिचय छ भने व्यापारिक रणनीतिका लागि बेला-बेलामा कूटनीतिक सम्बन्ध सहज बनाएका ताजा दृष्टान्त पनि छन् । विश्वव्यापीकरण र आर्थिक उदारीकरणको फाइदा दुवै मुलुकले लिए पनि सबैभन्दा बढी आर्थिक फाइदा लिनेमा चीन पर्छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिजिटल भिड र युवा चेतना
नेपालमा पनि यस्तै जागरुक, उत्तरदायी, अनुशासित युवाको खाँचो छ । युवाहरू केवल ‘डिजिटल भिड’ मात्र बन्ने हो कि ‘डिजिटल नेतृत्व’ निर्माण गर्न तयार हुने, यो युवाकै हातमा छ । अब गालीले होइन, विचारले सत्तालाई चुनौती दिनुपर्छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शहरी गरिबी निवारणमा लुम्बिनी सरकार विपन्नसँग कति नजिक ? चीन र भुटानबाट सिक्ने कि
गरिबी निवारणमा वडा समिति, नागरिक समाजका संस्था र स्थानीय समुदायलाई संलग्न गराउँदा प्रभावकारी हुने अनुभवले सिद्ध गरेको छ, जसले गरिबको पहिचान गर्न र उनीहरूकै नेतृत्वमा समाधान खोज्न मद्दत गर्छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रश्नहरूको चाङमा उभिएर प्रचण्डमाथि प्रश्न उठाउँदै जनार्दन
बहस विचार र विधिमा हुने हो । विचारमा असहमति भए आफ्नो विचार प्रस्तुत गर्नु पर्दैन ? विधि त भनिएकै छ, भए सहमति नत्र निर्वाचन । यसो गर्न कोसिस पनि भएकै छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमालेभित्र मौनता चिर्दै विद्या प्रकरण : आँधीअघिको सुनसान ?
एमालेभित्र देखिएको यो ‘सुनसान’ अवस्था शान्ति होइन, आँधीको पूर्वसंकेत हो । विद्या भण्डारीका विकल्पमूलक पहलकदमी र ओलीको निरंकुश शैलीको टकराव अब एमालेभित्रको प्रमुख द्वन्द्व बन्दै जानेछ ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वको ‘ट्रेन्ड’ एकातिर, नेपालको शिक्षा अर्कोतिर
प्राथमिक तहदेखि नै विद्यार्थीको सिकाइको जग बलियो बनेको छैन । जसरी हुन्छ, एसईईमा विद्यार्थीको उत्तीर्णदर बढाउने प्रतिस्पर्धामा सरकार, विद्यालय र शिक्षक छन् । यसले शिक्षालाई सिकाइ र सिर्जनाको गुदीमा होइन, ग्रेड बढेको देखाएर सरकार र विद्यालय सफल भएको देखाउने सतही अभ्यासमा छौँ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले बुझेको संसद र भोगिरहेको संसद
अबको चरणमा मेरो प्रयास संघीय शासनलाई थारू जनजीवनसँग व्यावहारिक रूपमा गाँस्ने हुनेछ, जहाँ नीतिमा थारू अनुहार देखियोस्, सेवामा थारू भाषा बोलियोस् र नेतृत्वमा थारू आवाज सुनियोस् । त्यही संघीयता नै वास्तविक जनसंवेदनशील लोकतन्त्र हुनेछ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्