श्रम आप्रवासनलाई व्यवस्थापन गर्ने कि झन् गिजोल्ने ?श्रमिकलाई चुसेर नाफा बाँड्ने बेलामा सहमति र नीतिगत अनुशासनको प्रश्न उठ्दा प्रक्रिया गिजोलिने, साझेदारीको सम्बन्ध नाघी प्रतिस्पर्धी र एकअर्काका विपक्षी बन्नेजस्तो अहिलेको स्थितिमा पुग्नु विडम्बना हो ।
डा. मीना पौडेलShare