Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
bernbern
PrabhuPrabhu
स्वास्थ्य
आवासीय चिकित्सकका दु:ख : साताकै १२६ घण्टा काम, पारिश्रमिक माग्दा धम्की !
आवासीय चिकित्सकका दु:ख : साताकै १२६ घण्टा काम, पारिश्रमिक माग्दा धम्की !समितिले हामीलाई उपलब्ध गराएको ‘एक्सप्लेनर’मा यसको कारणबारे खुलाउँदै उल्लेख गरिएको छ– आवासीय चिकित्सक पूर्णकालीन रूपमा लगातार १२० घन्टासम्म काम गर्छन् । प्रतिघन्टाको हिसाब गर्ने हो भने यो श्रम मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम हो ।