Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
स्वास्थ्य
बागलुङमा बर्सेनि एचआईभी संक्रमितको संख्या बढ्दै
बागलुङमा बर्सेनि एचआईभी संक्रमितको संख्या बढ्दै बागलुङमा एचआईभी संक्रमितको संख्या२२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ संक्रमित थपिएका हुन् ।