ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Sat, Nov 30, 2024
१५ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
चितवन ३ मा २ बजेदेखि मतगणना हुँदै
चितवन ३ मा दिउँसो सवा २ बजेदेखि मत गणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो सवा २ बजे मत गणना गर्ने निर्णय गरेको हो । यो क्षेत्रको मत गणना रामपुरस्थित एएफयू सभाहलमा हुनेछ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापा ३ मा सिटौलालाई लिङदेनले उछिने
कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उछिन्दै राप्रपाका राजेन्द्र लिङदेनले अग्रता लिएका हुन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्की २ मा घण्टीको अग्रता कायमै, सत्ता गठबन्धनलाई राप्रपाले उछिन्यो
रास्वपाका कँडेलले ५६१ मत पाएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी विद्या भट्टराईले ४१७ मत पाएकी छिन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं ४ मा गगनको अग्रता, राजन पछिपछि
कांग्रेसका गगन कुमार थापाले ६६७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका डा. राजन भट्टराईले ५९४ मत पाएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं ८ मा घण्टीको अग्रता, पछिपछि लौरो
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६११ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३ मत पाएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुर ३ मा एमालेको अग्रता कायमै, तोसिमालाई पम्फाले उछिनिन्
एमालेका अमृत खड्काले ७८५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाएकी छिन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, बाबुलाई हराएका प्रेमसँग छोराले लिए बदला
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरखा एमालेले भन्यो– मृतकको भोट हालियो, पुन: मतदान गर्नुपर्छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं ६ मा घण्टीको अग्रता, कांग्रेस तेस्रो
१०० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ अग्रता लिएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँके ३ मा एमालेको अग्रता कायमै, पछिपछि कांग्रेस
एमालेका किस्मत कक्षपतिले ९८४ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ६८३ मत पाएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास्की १ को मतगणना दिउँसो १ बजे सुरु हुने
कास्की निर्वाचन क्षेत्र १ को मतगणना आज दिउँसो एक बजेपछि सुरु हुने भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं १ मा प्रकाशमानले लिए अग्रता, पछि परे रवीन्द्र
कांग्रेसका प्रकाशमान सिंहले ८१६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका राप्रपाका रवीन्द्र मिश्रले ७३५ मत पाएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रविकाे पार्टीका प्रवक्ता भन्छन्–५० सिट जितेर तेस्रो दल बन्छाैँ
पछिल्लाे लहरमा विश्वास गरेर जनताले मत दिएकाले पार्टी बलियो बन्ने सम्भावना रहेको उनले बताए । स्वतन्त्र पार्टी मुख्य दलको विकल्पको रूपमा देखिएको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रवि लामिछानेको क्षेत्रमा दिउँसो १ बजेपछि मतगणना सुरु हुने
चितवन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा मतपेटिका सदरमुकाम पुर्याइयो, ११ बजे सर्वदलीय बैठक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँके ३ मा एमालेका किस्मतको अग्रता, पछ्याउँदै कांग्रेसका राठोर
एमालेका किस्मत कक्षपतिले ६०० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापा ३ मा मतगणनाकाे तयारी
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार मतगणनाका लागि मतपेटिका खोल्ने तयारी भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोक १ को मतगणना रातिबाट मात्रै हुने
सिन्धुपाल्चोक १ मा मतपेटिका संकलन हुन समय लाग्दा मतगणना ढिला सुरु हुने भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरका तीनवटै क्षेत्रमा एमाले अगाडि, २ र ३ मा गठबन्धन तेस्रो
प्रारम्भिक मतगणनामा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्