ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
Mon, Jun 15, 2026
१ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
डेपुटी गभर्नर बर्खास्तको प्रस्ताव मन्त्रिपरिषद्मा
स् राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद पुगेको छ। अर्थ मन्त्रालयका अधिकारीले गत साता नै सो फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइसकेको जानकारी दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी जग्गामा यतीको साम्राज्य
राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा (निधन भइसकेका) को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी अनुमोदन ‘यसकारण’
अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न सरकारसित भएको सम्झौता चाँडै संसद्बाट अनुमोदन गर्न एमसीए नेपालले आग्रह गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा विवादमा छलफल गर्न संकल्प प्रस्ताव
सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुकुमबासी बन्दै कमलाखुँजका भूमिपति
दुधौली नगरपालिका–३ का कृषक चोक्ता दनुवारलाई अहिले कमलाखुँज फाँटमा अरूको धान फल्ने खेत देख्दा मन लोभिएर आउँछ । कुनै बेला उनी आफ्नो भएको एक बिघा खेत हेरेर दंग पर्थे । उनको त्यो खेत अहिले कमला नदीको बगर बनेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिंगछेदन गर्ने युवतीको जाहेरी प्रहरीले लिन मानेन
बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनजीओ र आईएनजीओ दर्ता र सञ्चालनमा कडाइ गरिँदै
सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को दर्ता, सञ्चालन र अनुगमनमा कडाइ गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दर्ता नै नभई चल्छन् औषधि पसल
औषधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ । कर्मचारी अभाव र पर्याप्त बजेट नहुँदा विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठट्टा–मजाक बन्यो त्रिवि उपकुलपतिको प्रतिबद्धता
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले फेरि भागवण्डाको राजनीति सुरू गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक प्रतिवेदनमा चर्काचर्की, तर पारित
एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित जग्गा फिर्ता गर्ने काम सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्यास प्लान्ट निर्माण गर्दै नेपाल आयल निगम
नेपाल आयल निगमले आगामी असारदेखि ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट निर्माण सुरु गर्ने भएको छ। निगम पुस २६ गते ५०औं वर्षमा प्रवेश गर्दै छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँसपानी हत्याकाण्डः ‘अझै न्याय पाइएन’
घटनापछि सरकार, नेपाली सेना र निकुञ्जले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने आश्वासन दिए । त्यसपछि विस्तारै घटना पनि सेलायो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाहुना पन्छीलाई सुक्खा बन्दरगाहको चुनौती
पाहुना पन्छी राजहुटिट्याउँ (ग्रे हेडेड ल्यापविङ) का लागि काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह र सो क्षेत्र आसपासमा बढ्दो मानवीय गतिविधि चुनौती बन्न थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाले २०२० मा ५६ हजार कामदार लैजाने
कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०२० का लागि नेपाललगायत १६ वटा राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरमुस्लिम भएकै कारण निष्कासनमा परेकाप्रति भारतको समानुभूति
भारतीय गृहमन्त्री अमित शाहले धर्मका आधारमा भारत र पाकिस्तान विभाजन भएको र छिमेकी इस्लामिक मुलुकबाट गैरमुसलमानहरू देश निकालामा परेका कारण भारतले उनीहरूप्रति समानुभूति राख्दै अरूलाई भन्दा छिटो नागरिकता प्रदान गर्ने नीति लिएकाले यसले कसैको अधिकार नखोसेको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीकै ट्विटर असुरक्षित !
प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्विटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाबाट बिजुली गाउँ नै उज्यालो
हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरमा उत्पादित सौर्य ऊर्जा बेच्न सकिने
आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
97
98
99
100
Next
सर्च गर्नुहोस्