Skip
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Thu, Oct 15, 2026
२९ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै
नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चको भवन रेट्रोफिटिङदेखि पेस्की र जहाज टिकटमा अनियमितता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली जेलमा ११ सय विदेशी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युत चुहावटमा सरकारी निकायकै तीन थरी तथ्यांक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य क्षेत्रको खर्च : २२ अर्बको हिसाब–किताब नै छैन
स्वास्थ्य क्षेत्रमा विनियोजित ५६ अर्ब रुपैयाँमध्ये २२ अर्बभन्दा बढी रकमको हिसाब किताब नै नभएको पाइएको छ । संघबाट स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब गरी कुल २२ अर्ब रुपैयाँको हिसाब अपारदर्शी किसिमको खर्च भएको पाइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेडिकल कलेजले फिर्ता गरेनन् पैसा
त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरुले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता गरेका छैनन् । कलेजहरुले अतिरिक्त शुल्क असुल्न छाडेका पनि छैनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट तयारीमा अर्थ र योजना आयोग जुटे, मन्त्रालयका अधिकांश ढोका बन्द
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जोखिमपूर्ण रोग परीक्षण गर्ने देशकै एक मात्र ल्याब प्रयोगविहीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलबी शीर्षकमा ‘श्रीमान्’ को विदेश भ्रमण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजीगत खर्च ३५५ मा सीमित
चालु बजेटमा चालु शीर्षक अन्तर्गत आठ खर्ब ४५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये चैत मसान्तसम्म चार खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको छ। त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ सरकारले ४६ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको तथ्यांक छ। यो चालु बजेटमा राखिएको लक्ष्यको २९।८२ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ चालु बजेटमा एक खर्ब ५५ अर्ब रुपैयाँ छुट्याएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता
‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजपाले बोलायो पदाधिकारी बैठक
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आन्दोलनमा ल्याउनेलगायतका एजेन्डामा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाउन्ज शुल्कमा अड्कियो कतार भिसा सेन्टर
श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिइसकेको कतारले ती देशमा व्यवस्थापन ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज शुल्क लिइरहेको छ । कतार भिसा सेन्टरकै वेबसाइटमा उल्लेख भएअनुसार बायोमेट्रिक भिसा शुल्क एक सय ३७ डलर कामदारले तिर्नु नपर्ने उल्लेख छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘बूढीगण्डकी प्रतिस्पर्धाबाटै देऊ’
सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाब दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी : सेतो नम्बर प्लेटलाई रातो बनाए
तत्कालीन सरकारले कानुन नै बनाएर पूर्वप्रधानन्यायाधीशहरूलाई एउटा सवारीसाधन, मासिक ७५ लिटर इन्धन, चालक र अर्दलीको पारिश्रमिकबापत १५ हजार दिन २७ जेठ ०६८ मा अध्यादेश ल्याएको थियो । तर, अध्यादेशले कानुनको रूप नपाउँदै पूर्वप्रधानन्यायाधीशहरूले सेवा लिन सुरु गरे । उक्त अध्यादेश संसद्बाट पारित नै भएन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ प्रहरी ऐन : सेवाहदबारे प्रहरीभित्रै विवाद
निजामती सेवामा उमेर र पदावधिका कारण अनिवार्य अवकाश पाउने प्रावधान छ । तर, नेपाल प्रहरीमा भने उमेर, पदावधिका साथै सेवाहदका कारण पनि अवकाश पाउने व्यवस्था छ । भर्ना भएको ३० वर्ष सेवा पुगेपछि अनिवार्य अवकाश हुन्छ । यो प्रावधानले आफूहरूलाई अन्याय भएको प्रहरीको गुनासो छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोकिएन चुरे दोहन, उत्खननमा स्थानीय तहको साँठगाँठ
हाल चुरे क्षेत्रबाट बग्ने खोलादेखि चुरे क्षेत्रलाई नै रौतहटको विभिन्न स्थानहरुबाट स्काभेटरको मद्दतले माफिाहरुले जथाभावी रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने कार्य गरिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाहुरेले बनाए डाँडामा पार्क
१२ बिघामा फैलिएको पार्कमा हालसम्म ३ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको छ । दुइटा आकर्षक प्रवेशद्वार, गोर्खा स्तम्भ, दुई होमस्टे, चारतले चमेना गृह, हेलिप्याड, शौचालय, पानीका धारा र ट्यांकी, सवारी पार्किङस्थलजस्ता संरचना बनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नुवाकोटका होटलमा तीन अर्ब लगानी
रसुवागढी नाका सञ्चालनका साथै काठमाडौंबाट नुवाकोट प्रवेश गर्न तीनवटा सडकमार्ग रहेका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढिरहेको छ। होटल व्यवसायमा लगानीकर्ता बढिरहेको उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सवीन राजभण्डारीले बताए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
264
265
266
267
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण