ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
ओली सरकार
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Thu, Nov 28, 2024
१३ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अनलाइन पढाइ गर्न कठिन
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त मात्रामा आइसोलेसन र क्वारेन्टाइनकोे व्यवस्था गरिएको छ भने कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लगिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट फर्केका १५ जनामा औलो
भारतबाट आएर सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो देखिएको छ। उनीहरू अधिकांश पुरुष छन्। कोरोना भाइरस फैलन नदिन व्यवस्था गरिएको क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने देखिएपछि स्वास्थ्य अधिकारी चिन्तित भएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अश्लिल साइट हेर्ने बढे, उच्च जोखिममा बालबालिका
बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टी बैठक टार्दै ओली, नेकपामा अध्यादेश विवाद मत्थर नहुने संकेत
सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको २ अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धारा नछोएर साबुनपानीले हात धुने व्यवस्था
कीर्तिपुर महानगरपालिकाका विभिन्न सात स्थानमा स्पर्शरहित हात धुने स्टेसन जडान गरिएको छ । ती स्थानमा हातले धारा नछोई साबुनपानीले हात धुन सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपति ट्रम्पको आदेशले नेपाली प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको अमेरिकामा बसोबास गर्ने अनुमतिपत्र (ग्रिन कार्ड) स्थगनको सघन प्रभाव पर्ने भएको छ । यो आदेशले नेपाल समेतका देशबाट अमेरिका आउन चाहने तत्कालै प्रभावित हुने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ जिल्ला कोरोनाबाट प्रभावित
नेपालमा ३ महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक ११२ जिल्ला कोरोनाबाट संक्रमण ० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्क स्वास्थ्यमन्त्री भिडियो सम्मेलनः कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति
कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०७६ मा नेपाली सिने क्षेत्रः चलचित्रभन्दा विवाहको चर्चा
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७६ औसत रह्यो । यस वर्ष चलचित्रले भन्दा कलाकारको विवाहले बढी चर्चा पायो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन क्षेत्रले माग्यो सरकारसँग २० अर्बको राहत
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्यांक संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारी सिर्जना गर्न १० अर्बको कार्यक्रम ल्याउने तयारी
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रेसिङका लागि अब छुट्टै टोली
सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ । कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी, पारामेडिक्स, नर्स गरी ३ जनाको टोली बनाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यरातमा जुरेको एकता, कसरी टर्यो फुट ?
जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी मिलेर बनेको एकीकृत पार्टीले शुक्रबार बिहान ११ बजे आयोगमा दल दर्ताको निवेदन दिएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’
कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ वर्षमा निजी आवास पुनःनिर्माण ८८ प्रतिशत, अन्तिम चरणमा कोरोनाको असर
गोरखा भूकम्प गएको ५ वर्षमा निजी आवास पुनः निर्माण ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनःनिर्माण कार्य प्रभावित भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदी अरबमा रहेका श्रमिकलाई सम्पर्कमा रहन दूतावासको आग्रह
साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईका लागि जेठपछि मात्रै विकल्पकाे खाेजी
कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
24
25
26
27
Next
सर्च गर्नुहोस्