Skip
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Thu, Oct 15, 2026
२९ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
नौ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रमण सधैं सफल, समस्या कार्यान्वयनमा
भूराजनीतिक दृष्टिले निकै संवेदनशील विन्दुमा रहेको नेपाल स्थायित्व र समृद्धिको यात्रामा छ । यहाँ विश्वको ध्यान उत्तिकै छ । चीन चनाखो हुने नै भयो र राष्ट्रपति भण्डारीलाई बेइजिङको रेड कार्पेटप्रति पश्चिमा आँखा र अर्को छिमेकी भारतको चासो चानचुन छैन । त्यस्तै चासोको अर्को विषय हो, बीारआईमा भारत नहुनु । भारत बीआरआईमा नहुँदा नेपालाई असजिलो परेको छैन ? जिज्ञासामा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ढिलाचाँडो सबै मुलुक यसमा सहभागी हुने बताए । उनले अमेरिका जाने क्रममा, त्यहाँ रहँदा र फकेपछि तीन फरक अभिव्यक्ति दिएर अमेरिकाको इन्डो प्यासिफिक बहसमा आएको थियो । अहिले पनि त्यही अवस्था आउन सक्ने धारणा विज्ञहरुको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मजदुर नेता कार्यरत उद्योगमै सम्झौता नगरी काम
तत्कालीन नेकपा एमालेसम्बद्ध मजदुरहरुको छाता संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४.०७ प्रतिशत श्रमिकलाई सम्झौता नै नगरी काममा लगाउने गरको पाइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न न्यूनतम, न सामाजिक सुरक्षा
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले श्रमिक र रोजगारदाताको सहमतिमा न्यूनतम माकिस तलब १३ हजार ४ सय ५० रुपैयाँ तय गरेको थियो । दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टाको ६९ रुपैयाँ तोकिएको थियो । चिया बगानका श्रमिकका लागि भने मासिक तलब १० हजार ७ सय ८१, दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ निर्धारण गरिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचार खर्च तिर्न नसक्दा बन्धक
२६ मंसिर २०७५ मा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन् । ‘१५ दिनअघि घाउ त ठीक भएको हो तर उपचार खर्च तिर्ने नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्य छु,’ सर्जरी वार्डको २२ नम्बर शय्यामा रहेका लिम्बूले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारका सूत्रधार विदेश फरार
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १ सय ४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैं सजग हुँदै विदेश लागेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धम्कीपूर्ण फोनले २ दर्जन निर्माण व्यवसायी आतंकित
सरकारले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम भएको दाबी गरिरहे पनि नेपाल निर्माण व्यवसायी महासंघले भने कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढको जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समययता निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू, अब उठ्ला डुब्न लागेको २४ अर्ब ?
विकास निर्माण कार्य गर्न क्रममा ठेकेदारहरुले मोबिलाइजेसनको नाममा लगेको २४ अर्ब रुपैयाँ सरकारले नै उठाउनुपर्ने निष्कर्ष निकाल्दै अख्तियारले गत माघमा सरकारलाई विस्तृत प्रतिवेदनसहितको पत्र नै पठाएको थियो । त्यस यता पनि अख्तियारले सरकारका विभिन्न निकायलाई बोलाएर रकम उठाउन आवश्यक पहल गर्न निर्देशन दिँदै आएको छ तर पनि हालसम्म रकम उठाउन कुनै पहल हुन नसकेको भन्दै अख्तियार असन्तुष्ट बनेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीयलाई नेपाली नागरिकता
गत मंगलबार छोरा भन्दै भारतीस्य नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकलाले जेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए । प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यलय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार–आयोग चर्काचर्की
नेपाल २०५७ सालको स्थापनाकालदेखि ‘ए’ ग्रेडमा पर्दै आएको छ । संवैधानिक र कानुनी रुपमा आयोगको स्वायत्तता र भूमिका मूल्यांकन गरेर ‘ग्रेडिङ’ छुट्याउने गरिन्छ । ‘ए’ ग्रेडबाट ‘बी’ मा झर्यो भने नेपालको राष्ट्रसंघीय मानव अधिकार परिषदको अन्तर्राष्ट्रिय मञ्चसमेत प्रयोग गर्न पाउँदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनी आयात प्रतिबन्ध तीन महिना थप
सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्द तीन महिना थप गरेकोे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् कार्यालयले चिनी आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारको जग्गा : सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद
‘भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र संघका तत्कालीन अध्यक्ष घलेबीचको पारिवारिक सम्बन्धले जग्गाको टुंगो लागेको हो,’ स्रोतले भन्यो, ‘बालुवाटारको जग्गामा डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित मीनबहादुर गुरुङसमेत जोडिएका विभिन्न कागजातले देखाएको छ । जग्गामा कन्भिन्स गराउने मीनबहादुर हुन् ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० करोड माग्दै सांसद
बजेट अधिवेशन सुरु भएको दिन सोमबार नेकपाका सांसदहरूले बजेट बढाउन हस्ताक्षर संकलन गरेका छन् । ‘४ करोडलाई १० करोड रुपैयाँ पुर्याउन हस्ताक्षर संकलन सुरु भएको हो,’ नेकपाका सांसद विशाल भट्टराईले भने । कांग्रेस सांसदहरूले पनि सिधै खर्च गर्न मिल्ने र समानुपातिक सांसदले पनि योजना बाँड्न पाउने गरी बजेट विनियोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लवप्रति लचक बन्दै सरकार !
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितानिवास प्रकरण : नेकपामा बदनामीको चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जन्ती राख्न विद्यालय बन्द, बन्द गर्न वडाध्यक्षकै सिफारिस
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकल महिलाको जग्गा झुक्काएर कब्जा
रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
252
253
254
255
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण