ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Thu, Oct 15, 2026
२९ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूमाफियाको आँखा असनको घडी घरमा
पुस्तौंदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता कायमै रहेका बेला गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेर व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता गरेपछि स्थानीय सम्पदा बचाऊ अभियानमा लागेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै तुइनकै भर
नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भुटानी शरणार्थीलाई सकस : न वार्ता, न तेस्रो मुलुक पुनर्स्थापन
नेपालमा करिब ६ हजार पाँच सय भुटानी शरणार्थी बाँकी छन्, उनीहरूको भविष्यबारे दुई देशबीच कूटनीतिक तवरमा वार्ता भएको छैन । यसै वर्षदेखि उनीहरूलाई विश्व खाद्य कार्यक्रमको रासन र तेस्रो मुलुक पुनर्स्थापन कार्यक्रम पनि बन्द भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाउँको पीडा, न डाक्टर न औषधि
भूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवाको सहज पहुँच पुग्न नसक्दा विकट गाउँघरका सर्वसाधारण अकाल मृत्युवरण गर्न बाध्य छन् भने कैयौं सर्वसाधारण रोग पालेर बस्न विवश छन् । अहिले पनि त्यस्ता विकट गाउँबस्तीका सर्वसाधारणले बारम्बार प्रश्न गर्ने गर्छन्, ‘खोइ सरकार खोइ संघीयता ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वडा कार्यालय पुग्नै ३ दिन !
नयाँ संविधानले व्यवस्था गरेअनुसार स्थानीय तह पुनर्संरचना गर्दा वडा विभाजन व्यवस्थित बनाउन नसक्दा साबिकको लापा गाविसको तीर र नेवेर गाउँका स्थानीय वडा कार्यालयबाट प्रदान गर्ने सामान्य सेवा लिन दुईदेखि तीन दिनसम्म पैदल यात्रा गर्न बाध्य छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा
सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको अनुभूति गर्न थाले।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रजस्वला हुँदा अझै कक्षा छोड्न बाध्य
विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सञ्चारमाध्यम कस्ने विधेयकको विरोध
विधेयकका प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उद्देश्य बोकेको सरोकारवालाको ठम्याई छ। विधेयक नसच्चिए आन्दोलनमा जाने सरोकारवालाको चेतावनी दिएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्य अनुसारको राजस्व संकलन गर्न सरकार असफल
सरकारले अघिल्लो वर्षको तुलनामा राजस्व केही बढी संकलन गरेपनि लक्ष्य अनुसारको संकलन गर्न भने असफल भएको छ । आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्म ५ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल
नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्ततः प्रधानमन्त्रीको बोली असंसदीय ठहर, अभिलेखबाट हटाइयो
प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा
लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हामी मात्तियौं, नसच्चिए पतन'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी आएका छैनन्। संघले समायोजनमा पठाएका कर्मचारीलाई सरकारले पदस्थापन गर्न सकेको छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चको चियापान कर्मचारीद्वारा बहिष्कार
सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा चियापान आयोजना गरेको छ । सर्वोच्च अदालतमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्चपदस्थहरूको उपस्थिति थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्चपदस्थको यात्रा, जनतालाई सास्ती
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन्। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसेवा खुल्ने निश्चित, ११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै
लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमलपोखरी छाया सेन्टर : महानगर र पुरातत्त्वकै स्वीकृति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
245
246
247
248
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण