ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Wed, Oct 14, 2026
२८ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
राजस्व पहिलोपटक तेह्रौं अंकमा
राजस्व असुलीको अहिलेको अवस्था हेर्दा चालु आवमा ८ खर्ब ५० अर्ब रुपैयाँ असुली हुनेछ। यही तथ्यांकलाई आधार मानेर २० प्रतिशतको वृद्धिदर राखी १० खर्ब रुपैयाँभन्दा बढी राजस्वको लक्ष्य राखिएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री, सचिवदेखि महानिर्देशकसमेत छानबिनको घेरामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने तयारी गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मालपोत अधिकृतको बयान : प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरूलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचारी कर्नेल जेल चलान, जागिरबाट बर्खास्त
४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सैनिक अपहरण, एक महिनासम्म गुपचुप
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिका नाममा सांसदका योजना
सिरहाको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा चालू आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कार्यपालिका सदस्य र वडाध्यक्षहरूले संयुक्त रूपमा नगरपालिका कार्यालयमा निवेदन दिँदै व्यक्तिको नाममा योजना विनियोजन गरिएपछि त्यसलाई रोक्न माग गरेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘प्लास्टिक सडक निर्माणमा त्रुटि’
नगरपालिकाको मासिक पत्रकार भेटघाट कार्यक्रममा उनले कीर्तिपुर नगरपालिका १० को नयाँबजारमा बनाएको ‘प्लास्टिक सडक’ मा केही प्राविधिक कमजोरी रहेकोले कुनै कुनै ठाउँमा तुरुन्त उप्किएको बताइन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्मला हत्याका १० महिना, प्रहरी अझै ‘सुराक’कै खोजीमा
‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् लाइब्रेरीमा ४० हजार पुस्तक तर, छिर्दैनन् सांसद
सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ वर्षपछि ढल्यो चाम्लिङको सत्ता
बिहीबार सम्पन्न अन्तिम मत परिणामअनुसार चाम्लिङले नेतृत्व गरेको एसडीएफ पार्टीले १५ सिट मात्र जित्न सफल भएको छ । सात वर्षअघि उनीबाटै छुट्टिएर नयाँ पार्टी गठन गरेका प्रेमसिंह तामाङ (पीएस गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिटमा विजय प्राप्त गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अख्तियारकै छानबिनमाथि आशंका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक अपराध : आफन्त नै ह्रिंसक
जिल्ला प्रहरी कार्यालयको तथ्यांक विश्लेषण गर्दा पेसेवर तथा संगठित अपराधमा कमी आए पनि परिवारभित्र हुने आपराधिक घटना र बेमेल मौलाउँदै गएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी
चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोदीलाई ३५२ सिट, दुई तिहाइका लागि ९ सिट पुगेन
भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे सात करोड नक्कली भारुसहित युनुस अन्सारीको समूह पक्राउ
नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई खर्बको सरकारी सम्पत्ति गुम्ने खतरा
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरुबोटे हत्याकाण्ड : स्थानीय भन्छन् ‘प्रहरीको कमजोरीले ठूलो घटना’
पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा चार परिवारका नौ जनाको कारुणीक संहारपछि आरुबोटेबासी शोकसँगै र त्रासमा बस्न बाध्य छन् । हत्याकाण्डपछि स्थानीयको दिनमा चैन हराएको छ । रातमा निद हराम भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुपतिनाथको कमाइ सवा अर्ब
पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँचथर हत्याकाण्ड : एउटै चितामा पाँचजनाको अन्त्येष्टि
पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मामा लगाएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
235
236
237
238
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण