ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
एमाले
नेकपा एमाले
शक्ति संघर्ष
शेरबहादुर देउवा
Wed, Oct 14, 2026
२८ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
१० महिनामै वार्षिक लक्ष्यभन्दा पाँच प्रतिशत बढी कर संकलन
वैशाख मसान्तसम्म कार्यालयले दुई अर्ब ६२ करोड ४२ लाख १४ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत सूर्य पोखरेलले बताए । कार्यालयको दुई अर्ब ४९ करोड ९७ लाख ६१ हजार रुपैयाँ वार्षिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे चार लाख कमाउनेलाई कर छुट, टुटललाई राहत
सरकारले व्यक्ति र दम्पतीले आयकर छुट पाउने आम्दानीको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा आयकर नलाग्ने आम्दानीको सीमा बढाइएको उल्लेख छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबैलाई रिझाउने बजेट
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको बजेट बुधबार संघीय संसद्मा प्रस्तुत गरेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिमांक लिन चोरीको नाटक गर्दै जाहेरी दिने पक्राउ
बिमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वकप क्रिकेटको १२औं संस्करण आजबाट
आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ । अस्ट्रेलिया स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले उत्साही छ । पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड : वितरणले स्रोतमा दबाब
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी घोषणापत्र र राजनीतिक दबाब थेग्न नसकेका अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सबैलाई खुसी पार्ने किसिमले बनाउँदा स्रोतमा उच्च चाप परेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रत्येक प्रदेशमा दुई ठूला जलविद्युत् आयोजना
बजेटमा भौगोलिक प्रतिकूलताका कारण जलविद्युत् आयोजना बनाउन नमिल्ने प्रदेशमा सौर्य आयोजना निर्माण गरिने उल्लेख छ। प्रदेश नं. २ मा जलविद्युत् आयोजना निर्माण गर्न भौगोलिक हिसाबले अनुकूल छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट : वितरणमा आशा, आयोजनामा निराशा
सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाउँलेका सञ्चार सेटमा निर्भर प्रहरी
शान्ति सुरक्षा र अपराध अनुसन्धानमा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी सञ्चारका लागि गाउँलेको भर पर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ ! तर चीनसँग सीमा जोडिएको ताप्लेजुङका दुई प्रहरी चौकीको अवस्था यस्तै छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पारिवारिक खटपटका कारण अपराध वृद्धि
आधुनिकताको नाममा अवलम्बन गरिएका आफ्नै आचरण र व्यवहार समाज र पारिवारिक एकताविरुद्ध भएमा त्यो हाम्रो परिवेशमा मान्य हुन सक्दैन । आधुनिक परिपाटीले हाम्रो पारिवारिक एकता टुक्रँदै छ । पारस्परिक सद्भाव र स्नेह विखण्डित हुँदै आएको छ, व्यक्ति समाजबाट मात्र होइन परिवारबाटै एक्लिँदै गएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज बजेट : ‘महत्वाकांक्षी नयाँ आयोजना छैनन्’
अर्थमन्त्री युवराज खतिवडाले आगामी आवका लागि मुलुकमा दीर्घकालीन महत्व राख्ने कुनै विशेष कार्यक्रम नसमेटिएको परम्परावादी बजेट बुधबार संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गर्दै छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय कला संग्रहालय पुनर्निर्माण अझै अन्योलमा
भक्तपुर दरबार स्क्वायर क्षेत्रको राष्ट्रिय कला संग्रहालय अझै पुनर्निर्माण भएको छैन । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि संग्रहालय रहेको क्षतिग्रस्त ऐतिहासिक सिंहध्वाका दरबारको पुनर्निर्माण कहिले, कसरी हुने भन्ने टुंगो छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्र कार्यान्वयनका रोचक घटना
अढाई सय वर्षको राजतन्त्र ढालेर गणतन्त्रको घोषणा हुनु नेपालको इतिहासमै अभूतपूर्व घटना थियो। यसबाट नागरिक कति शक्तिशाली हुन्छ र के गर्न सक्छ ? देखाइदिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्रुतमार्गको डीपीआर प्रतिवेदन स्वीकृतीका लागि मन्त्रिपरिषदमा
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा काठमाडौं–तराई द्रुतमार्गको डीपीआरको परिमार्जित प्रतिवेदन रक्षा मन्त्रालयले स्वीकृतीका लागि मन्त्रिपरिषदको कार्यलयमा पेश गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्र दिवस : शासन फेरियो, प्रवृत्ति उही
संविधानसभामा त्यसबारे व्यापक छलफल गरेर मात्र गणतन्त्र घोषणा गर्न सकिएको भए फेरि यस विषयमा बहस र विवाद हुने नै थिएन। गणतन्त्र घोषणाको क्षण स्मरण गर्दै संविधानसभाका ज्येष्ठ सदस्य गुरुङले हतारमा गणतन्त्र घोषणा गर्दा सर्वसाधारणमा अझै राजतन्त्र आउँछ कि भन्ने आशंका कायमै रहेको सुनाए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले लुकायो राष्ट्रिय सुरक्षा नीति
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले २९ माघमा सरोकारवालासँग अन्तिमपटक सुझाब लिएर तयार भएको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चले भन्यो– सुमार्गीको रकमको वैधता खोज्नू
सर्वोच्चले राष्ट्र बैंकलाई सुमार्गीको रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उल्लंघन भएको हो/होइन भन्नेबारे यकिन गर्न पनि आदेश दिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ महिनामा पाँच लाख बिरामी भर्ना
२०७५ साउनदेखि फागुन मसान्तसम्ममा आकस्मिक र बहिरंग सेवा लिएकामध्ये ४ लाख ८३ हजार ६०८ बिरामी भर्ना भएको आर्थिक सर्वेक्षण २०७५/७६ ले देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यार्सा टिप्न डोल्पाको पाटन पुगे आठ हजार
डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । मंगलबारसम्म सात हजार नौ ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
232
233
234
235
Next
सर्च गर्नुहोस्