ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
Thu, Jun 25, 2026
११ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्णालीका १७ लाख मानिसको दुर्घटना बीमा
सरकारले सो बिमाका लागि चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ छुट्ट्याएको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘के लोकतन्त्र खतरामा छ?
२७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिबी निवारणका कार्यक्रम राजनीतिक हस्तक्षेपले संकटमा
गत वर्ष नै सल्यान जिल्ला समन्वय समितिका अध्यक्षले व्यवसाय विकासका लागि सेवा प्रदायक संस्थाको छनोटमा आशंका व्यक्त गरे र कार्यक्रम लागु गर्ने निकै ढिलाई भयो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीडीओ साप कताको ? संघ कि प्रदेशको ?
संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यसम्पादन सम्झौता अनुसार काम नगरे कर्मचारीलाई कारबाही
बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६/७७ का कार्यक्रमहरूको द्वैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असुरक्षित गर्भपतन गराउने बढ्दै
असुरक्षित गर्भपतन गराउनेको संख्यामा अझै कमी आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हरेक एक सय महिलामध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउँछन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री तथा मन्त्रीहरूको अद्यावधिक गरिएको सम्पत्ति गोप्य
आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
र्याफ्टिङमा बढ्दै छ युवाको आकर्षण
उमेरले २४ वर्षका मानदेव राई ‘रिभर गाइड’ बनेर नदीमा हाम फाल्न थालेको पाँच वर्ष भयो । यसबीचमा उनी र्याफ्टिङका लागि प्रख्यात तमोर, सुनकोसी, भोटेकोसी, त्रिशूलीलगायत धेरैजसो नदीमा क्याप्टेन बनिसके ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षक नियुक्तिमा २४ लाख घुस, एकै व्यक्तिविरूद्ध १० मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण
मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमा
देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बौवा चलु, पढाइ नै होइछै !
राजनीतिक विवादले विद्यालयको पठनपाठन ठप्प छ। विद्यार्थी पढ्न जान छाडेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी चाहना नेपालमुखीः इन्डो–प्यासिफिक रणनीति चीनविरोधी होइन
अमेरिकाले नेपाललाई अमेरिकीमुखी (प्रो अमेरिका) होस् भन्ने कहिल्यै नचाहेको स्पष्ट पारेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोठमा प्रहरी, सुरक्षा कसरी ?
जीर्ण र कच्ची भवन। पानी पर्दा चुहिन्छ। घाम लागे गर्मी हुन्छ। थुनुवा राख्ने ठाउँ छैन। कतिपय प्रहरी त रातभर अन्तै बास बस्छन्। कतै ठाउँ अभावमा पालो गरेर सुत्छन्। नागरिक सुरक्षाका लागि सुदूरपश्चिममा खटिएका प्रहरीले लामो समयदेखि भोग्दै आएको समस्या हो यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपनिर्वाचनका लागि २१ दलको निवेदन
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीसहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी
उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ सेतुका रूपमा वन्यजन्तु कूटनीति
दुई देशबीचको सम्बन्धको नयाँ सेतुका रूपमा वन्यजन्तु संरक्षण कूटनीति उदाउँदै छ । वन्यजन्तु संरक्षण कूटनीतिमा रोकिएको यात्रालाई फेरि नेपालले नयाँ ढङ्गले अगाडि बढाउने अभ्यास थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुला दिसामुक्त घोषणा कार्यक्रम उपप्रधानमन्त्रीद्वारा बहिस्कार
सार्वजनिक शौचालयको व्यवस्थापन बिनै काठमाडौ जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखिएपछि प्रमुख अतिथिका रुपमा निमन्त्रण गरिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कार्यक्रम नै बहिस्कार गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब
पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
155
156
157
158
Next
सर्च गर्नुहोस्