ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Mon, Jun 22, 2026
८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
सिके राउतको पार्टी पनि उपनिर्वाचनमा
मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अपहरण गरी बयान फेर्ने कागजमा सही गराए’
राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्यो नीति अनुसन्धान प्रतिष्ठान विधेयक
नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसदमा दर्ताका लागि पेस गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युत माग घटेको घट्यै, प्रक्षेपण २२२५, माग ११६९ मात्र
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालापानी क्षेत्रमा सुरक्षा शून्य
नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण
पूर्वी इलामको भारतीय सीमासँग जोडिएका स्थानमा वर्षौंदेखि विवाद भइरहन्छ। एसएसबीका जवानले कहिले नेपाली भूमिमा छिरेर स्थानीयलाई कुटपिट गर्ने, कहिले हतियारसहित आएर बन्यजन्तुको सिकार गरी लैजाने गर्दै आएका पछिल्ला केही वर्षयता यस्ता गतिविधि केही कम भएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ मेडिकल कलेजद्वारा २ अर्ब ८५ करोड गैरकानुनी असुली
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमणबारे भारतसँग वार्ता सुरु भइसक्यो : सरकार
यही सन्दर्भलाई ध्यानमा राखेर मिनी संसद्समेत भनिने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने
बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ (फास्ट ट्रयाक) को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार गति बढाउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल
भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि देशभर त्यसको विरोध भइरहेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सय उपसचिवलाई काम नगरी तलब
समायोजनमा उनीहरू स्थानीय तहमा खटाइएका भए पनि सरकारले खटाएको ठाउँमा एकपटक पनि कार्यालय पुगेका छैनन्। हाल संघमा पनि उनीहरू भूमिकाविहीन छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो हो नेपालको खास नक्सा
नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुल जानु छ खाली खुट्टा
थोरै अलकत्रा छर्केर कालोपत्रे गर्न तयार गिट्टीयुक्त सडकमा अधिकांश नांगो खुट्टामै थिए। केहीको खुट्टामा चप्पल थियो। जुत्ता त कसैले पनि लगाएका थिएनन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति पक्राउ परेपछि व्यवसायिक क्षेत्र आतंकित
मुलुकको प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा.रुपज्योति र उनकी छोरी सुरुचीलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले समूहका अध्यक्ष पदम ज्योतिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र बन्यो पार्किङ क्षेत्र, हिँडडुल गर्नै समस्या
उक्त सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएसँगै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयले पनि सरकारी मात्र नभई निजी तथा आफ्ना सवारी साधनलाई पार्किङ सुविधाका अतिरिक्त निर्विवाद रूपमा आवागमनको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकमा बचतसँगै बीमा योजना, तर लोभिएनन् ग्राहक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्नातकोत्तर दम्पतीको कथा: दूध र गोबर बेचेर २० लाख
सुरुमा २२ हजार रुपियाँको लगानीबाट सुरु गरिएको उनको गाईपालनमा दस वर्षको अवधिमा दुई करोड रुपियाँ लगानी पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभामुख निर्वाचनका ‘जटिलता’
प्रतिनिधिसभा नियमावलीमा सभामुखले बैठकको आरम्भ र अन्त्य गर्ने व्यवस्था छ। नियमावलीको यो प्रावधानले आगामी अधिवेशनको अध्यक्षता उपसभामुखले गर्न पाउने कि नपाउने भन्ने ‘जटिलता’ उत्पन्न हुने देखिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दूतावास भवन निर्माण अभियानमा सरकार
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई आफ्नै घरजग्गामा स्थापना गर्ने अभियान थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
125
126
127
128
Next
सर्च गर्नुहोस्