Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
शिक्षा
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको निधन
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माको निधन काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षकाे उमेरमा निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको हो ।