ट्रेण्डिङ
रविलामिछाने
एमाले विवाद
क्रिस्टियानो रोनाल्डो
राष्ट्रिय सेवा दल
शिलापत्र किक अफ २०२६
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रविलामिछाने
एमाले विवाद
क्रिस्टियानो रोनाल्डो
राष्ट्रिय सेवा दल
शिलापत्र किक अफ २०२६
Sun, Jul 12, 2026
२८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बिग्रेको घर सम्हाल्ने आमाझैँ देश सम्हाल्ने सुशीला कार्की
२१ फागुनमा निर्वाचनका लागि मानिसहरू लाइनमा लागेको दृश्य धेरैका लागि राज्यको जित थियो । मतदान गर्न आउने धेरै मानिसले लामो सास तान्दै 'कस्सो चुनाव त भयो है' भन्दै गरेको दृश्य भावुक बनाउने खालको थियो । देशभर शान्तिपूर्ण रूपमा निर्वाचन भयो ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच वर्षभन्दा बढी सत्ता चलाउने नेपालका अन्तिम प्रधानमन्त्री जुद्धशमशेर
महाराज जुद्धको शासनकालमा चार शहीद (दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री) लाई मृत्युदण्ड दिनुका साथै कैयौँलाई जेल हालिएको थियो । त्यो घटनापछि महाराजको मनस्थिति बिग्रँदै गएकाले उनले प्राय:श्चित गर्न हजार गाई दान गर्नुका साथै पशुपतिनाथ मन्दिरमा आफ्नो तौलबराबर ९० किलो सुन दान गरेका थिए ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लोकतन्त्र जीवित रहेछ, रास्वपाले पुराना दलको अक्षमताबाट पाठ सिकोस्’
राजनीतिशास्त्री प्याकुरेलको विश्लेषणमा पुराना दलहरूलाई एकसाथ दण्डित गरेको पनि बताइन् । प्याकुरेलले विगतमा कांग्रेसलाई दुईपटक बहुमत दिएर अवसर दिएको, एमाले र माओवादीलाई दिएको अवसर कार्यान्वयन नगरेकाले अहिले दण्डित गरेको सन्देश चुनावले दिएको उल्लेख गरिन् ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो संसदीय चुनाव गराउने ती दुई सुवर्ण
बीपी बबरशमशेरको निवास बम्बई पुगे । बीपीलाई आक्रमण (खुकुरी दल काण्ड) गरेको आरोपमा सागरका दाजु भरतशमशेर जेलमै थिए । त्यतिबेलासम्म बीपी मानिस होइन, राक्षस हो भन्ने परेको थियो सागरसहित राणा परिवारका केटाकेटीलाई ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँहरू आउँदैमा नेपालमा नयाँ हुन्छ त ?
होलीमा लगाइने रङ पखालिन्छ । पखालिन्छ मतको मसी पनि । हरेक चुनावले परिवर्तनका नयाँ रङ आविष्कार गर्छ । अनि हरेक नयाँ मौसमले ती रङहरू वर्षासँगै कसरी खुइलिन्छन्, बगेर जान्छन् भन्ने पनि देखाउँछ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पश्चिम एसियामा इजरायली-अमेरिकी साम्राज्यको सुदृढीकरण, कहाँ जोडिन्छ नेपाली पीडा ?
यदि नेपालले आफ्नो राष्ट्रिय हितलाई स्पष्ट रूपमा परिभाषित गरी दीर्घकालीन रणनीति अपनाउने हो भने भूराजनीतिक अवस्थिति कमजोरी होइन, शक्ति पनि बन्न सक्छ ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साधुसन्त र बाबाहरूको जीवनमा चमत्कार भन्ने सामान्य कुरा रहेछ
हिँडेको दिन बाबासँग ५० रुपैयाँ थियो रे । हिँडेको एक महिनापछि पनि खल्तीमा पचास रुपैया नै भएपछि बाबा छक्क पर्नुभएछ । चुरोट, बिँडी, चिया पनि खाइरहेकै थियो । तैपनि पैसा उत्ति नै बाँकी छ, कसरी ?
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिकेट, चुनाव र आवेगपूर्ण नेपाली
हामीले यो जान्न जरुरी छ कि, चाहे क्रिकेट होस् वा राजनीति सफलता तुरुन्तै आउँदैन । राम्रो नतिजा हासिल गर्न समय र धैर्य चाहिन्छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनावी घोषणापत्रमा एफडीआई भित्र्याएर देशको विकास गर्छु भन्नेहरू कि ठग हुन्, कि महामूर्ख
नेपालको प्रतिव्यक्ति एफडीआई दक्षिण एसियाकै सबैभन्दा कम हो । त्यसमाथि गत २३ र २४ भदौमा जसरी सार्वजनिक र निजी सम्पत्तिमाथि अतिक्रमण भयो, त्यसले टाउकोमा दिमाग भएको मान्छे नेपालमा लगानी गर्न आउँदैन ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसले अनुहार बदल्यो, अब संस्कार बदल्ने पालो
विशेष महाधिवेशनपछिको कांग्रेस बदलिएको नेताहरूले दाबी गरेका छन् । तर, कांग्रेस कति बदलिएको हो ? नेतृत्वको अनुहार बदलिएको हो कि यो पार्टी नै बदलिएको हो ?
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्यालो थोन्डुपको पश्चात्तापबाट नेपालले सिक्ने पाठ र आसन्न भूराजनीतिक संकट
नेपालले आफ्नो सार्वभौमसत्ता जोगाउन छिमेकीबीच सन्तुलित नीति अपनाउनुपर्छ । अन्यथा, इतिहासले नेपाललाई कठोर सजाय दिनेछ । नेपालको भविष्य सन्तुलित भूराजनीतिमा निर्भर छ, नकि एकपक्षीय झुकावमा ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो भोट उसैलाई
मैले भोट गरेको नेताले सकेसम्म त जितोस् नै, भोट खेर गएको कसलाई मन पर्ला र ? सके ऊ सत्तामै पुगोस् । लामो समय टिकोस् । तर, सत्तामा पुगेर ऊ मैमत्ता नहोस् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल २०२५ राष्ट्रिय विकास आधार रेखा: घोषणापत्र अब वाचाले होइन, परिणामले मापन हुनेछ
अब निर्वाचन वाचाले होइन, परिणामले जितिनुपर्छ । इतिहासले घोषणा होइन, उपलब्धिलाई मात्र सम्झन्छ ।
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्रको ‘मिसन’ साँचो र तथ्यगत समाचार
रचनात्मक सुझावको अपेक्षासहित तपाईं पाठक, दशर्कहरूले गरेको साथ, सपोर्ट र विश्वासप्रति शिलापत्र डटकमको आठौँ वार्षिकोत्सवको अवसरमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलको घोषणापत्रमा समेटिनुपर्छ प्रवासीका मुद्दा
केवल आफ्ना अभिभावकको परम्परागत राजनीतिक आस्था, पुरानो पार्टी निष्ठा वा नेपालमा रहँदाको व्यक्तिगत नजिकोपनका आधारमा दल समर्थन गर्दा प्रवासी नेपालीका अधिकारमा कुनै ठोस परिवर्तन आउँदैन ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक नागरिकको चुनावी घोषणापत्र
चुनावका लागि एक महिना पनि बाँकी छैन, तर जनतासामू दलहरूले घाेषणापत्र राखेका छैनन् । पेस गरे पनि देश र जनतालाई चाहिने प्रतिबद्धता नयाँ र पुराना नेताबाट नआउने देखिएकाे छ ।
31 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘समाजले के भन्छ ?’ले चल्ने देश
मौनताले नागरिकलाई केही अपेक्षा नगर्न तालिम दिन्छ । जब भ्रष्टाचार घोटाला होइन, सामान्यीकरण हुन्छ, उत्तरदायित्व चुपचाप मर्छ, दण्डहीनता मौलाउँछ । हामी अन्त्यहीन रूपमा गुनासो गर्छौं, मन नलागी भोट हाल्छौँ र केही नबदलिँदा अचम्म मान्छौँ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको पहिलो निर्वाचन : महिलालाई थिएन मताधिकार
देशका सबै इलाका र नगरमा एकैचोटि निर्वाचनको काम गर्न नभ्याउने र मुस्किल पर्नेसमेत हुनाले पहिलो चरणमा काठमाडौं म्युनिसिपलिटीको सीमा निर्धारण गरी २९ जेठ २००४ बुधबारका दिन मतदानको व्यवस्था गर्न उदारवादी प्रधानमन्त्री पद्मले निर्देशन दिएका थिए ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालले चीनबाट सिक्नुपर्छ ‘नांगा अफिसर’ समस्याको समाधान
नेपालमा देशभक्तभन्दा विदेशभक्त मानिसहरू धेरै छन् । नेपालभक्तहरू कम छन् । नेपालमा अमेरिकीहरूभन्दा पनि बढी अमेरिकाभक्त नेपाली छन्, भारतीयभन्दा पनि बढी भारतभक्त नेपाली छन् । र, चिनियाँहरूभन्दा पनि बढी चीनभक्त नेपाली छन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्