'वर्षमा ५ अर्बको कारोबार हुने यार्सा कर्णालीको जीवनबुटी नै हो' (भिडियाे अन्तर्वार्ता)यार्सा बिस्तारै घट्दै छ । अनुमतिपत्र ३ हजार अनि खान बस्न थप खर्च हुँदा कम्तीमा पनि २०/२५ हजार खर्च हुन्छ । कम्तीमा २०/२५ वटा यार्सा पाएन भने त्यो खर्च उठ्दैन । त्यसैले, यार्सा नपाए अन्य जडीबुटी टिप्ने चलन बढेको छ । त्यसले गर्दा यार्सा कम पाउन थालेपछि सेतकचिनी टिप्न थालियो ।Share
चौधरी ग्रुपद्वारा नेपालमा क्याम्पा कोला उत्पादन सुरुभारतका चर्चित उद्योगपति मुकेश अम्बानीको औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको चर्चित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा नेपालमा कोल्ड ड्रिंक ब्रान्ड 'क्याम्पा कोला' उत्पादन गरी बजार ल्याएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक नेपालपे कार्डमा आबद्धनेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) नेपालपे कार्डमा आबद्ध भएको छ । यो बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्वीच (एनपीएस-एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो ।
नेप्से सामान्य अंकले घट्यो, ६ अर्बको कारोबारसाताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १४ अंकले घटेर २ हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।
'वर्षमा ५ अर्बको कारोबार हुने यार्सा कर्णालीको जीवनबुटी नै हो' (भिडियाे अन्तर्वार्ता)यार्सा बिस्तारै घट्दै छ । अनुमतिपत्र ३ हजार अनि खान बस्न थप खर्च हुँदा कम्तीमा पनि २०/२५ हजार खर्च हुन्छ । कम्तीमा २०/२५ वटा यार्सा पाएन भने त्यो खर्च उठ्दैन । त्यसैले, यार्सा नपाए अन्य जडीबुटी टिप्ने चलन बढेको छ । त्यसले गर्दा यार्सा कम पाउन थालेपछि सेतकचिनी टिप्न थालियो ।
चौधरी ग्रुपद्वारा नेपालमा क्याम्पा कोला उत्पादन सुरुभारतका चर्चित उद्योगपति मुकेश अम्बानीको औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले नेपालको चर्चित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा नेपालमा कोल्ड ड्रिंक ब्रान्ड 'क्याम्पा कोला' उत्पादन गरी बजार ल्याएको छ ।
सुनसान हुन थाले म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् ।
चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियोम्याग्दीको राहुघाट वेशिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ ।
सरकारी एनडीसी योजनाचाहिँ ७३ अर्ब डलरको, खोइ स्रोत र संरचना ?हरित जलवायु कोष (जीसीएफ) बाट अहिलेसम्म नेपालले जलवायु अनुकूलनसम्बन्धी चारवटा परियोजना सञ्चालनका लागि ११२ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । त्यसमध्येको पहिलो आयोजना– चुरे उत्थानशील आयोजना हो ।