प्रभु बैंकको अध्यक्षमा कार्की र डाइरेक्टरमा अर्याल नियुक्तप्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की नियुक्ति भएका छन् । बैंकको सञ्चालक समितिको आज बसेको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यसैगरी, बैंकको सञ्चालक समितिले इन्डिपन्डेन्ट डाइरेक्टरमा रमेशराज अर्याललाई नियुक्त गरेको छ
सिट्रोएन सी३ पेट्रोल अब मात्र २९.९९ लाखमासिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो ह्याचब्याकको दाममा एसयूभी अभियानअन्तर्गत आकर्षक मूल्य घटाएको घोषणा गरेको छ ।
सिट्रोएन सी३ पेट्रोल अब मात्र २९.९९ लाखमासिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो ह्याचब्याकको दाममा एसयूभी अभियानअन्तर्गत आकर्षक मूल्य घटाएको घोषणा गरेको छ ।
एनसेलले नयाँ ९७१ नम्बर रेन्जका मोबाइल नक्बरहरू उपलब्ध गराउँदैएनसेलले आमउपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे बैंक 'प्लाटिनम अवार्ड'बाट सम्मानितमाछापुच्छ्रे बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंक ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इन्नोभेसन’ विधाअन्तर्गत 'प्लाटिनम अवार्ड'बाट सम्मानित भएको हो ।
कर्णालीको आर्थिक सुधार, यसाे गरे कसाे हाेला ?कर्णाली प्रदेशको विगत ७ वर्षको औसत आर्थिक वृद्धिदर अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बढी ४.३ प्रतिशत छ । संघीयतापश्चात् कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय सरकारको बजेट र तिनका विकासका क्रियाकलापहरूको प्रभावले यो सकारात्मक नतिजा देखिएको यसबाट देखिन्छ ।
राजाजी डाँडाबाट सलहेस सर्किटसम्म: लहानको नयाँ पर्यटकीय सपनासयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् ।
सरकारी एनडीसी योजनाचाहिँ ७३ अर्ब डलरको, खोइ स्रोत र संरचना ?हरित जलवायु कोष (जीसीएफ) बाट अहिलेसम्म नेपालले जलवायु अनुकूलनसम्बन्धी चारवटा परियोजना सञ्चालनका लागि ११२ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । त्यसमध्येको पहिलो आयोजना– चुरे उत्थानशील आयोजना हो ।