डिसहोमको रमाइलो टीभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुनेडिसहोमको रमाइलो टीभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृंखला यही १९ असारदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।
माछापुच्छ्रे बैंक 'प्लाटिनम अवार्ड'बाट सम्मानितमाछापुच्छ्रे बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंक ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इन्नोभेसन’ विधाअन्तर्गत 'प्लाटिनम अवार्ड'बाट सम्मानित भएको हो ।
आवास कर्जा : यसका उद्देश्य, सर्त तथा मापदण्डहरूहरेक नागरिकको एउटा महत्वपूर्ण आकांक्षा भनेको आफ्नै घरजग्गाको स्वामित्व प्राप्त गर्नु हो । यो आकांक्षालाई साकार पार्नका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आवास कर्जालगायतका वित्तीय उत्पादनहरू उपलब्ध गराउँदै आएका छन् ।

कर्णालीको आर्थिक सुधार, यसाे गरे कसाे हाेला ?कर्णाली प्रदेशको विगत ७ वर्षको औसत आर्थिक वृद्धिदर अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बढी ४.३ प्रतिशत छ । संघीयतापश्चात् कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय सरकारको बजेट र तिनका विकासका क्रियाकलापहरूको प्रभावले यो सकारात्मक नतिजा देखिएको यसबाट देखिन्छ ।
राजाजी डाँडाबाट सलहेस सर्किटसम्म: लहानको नयाँ पर्यटकीय सपनासयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् ।
सरकारी एनडीसी योजनाचाहिँ ७३ अर्ब डलरको, खोइ स्रोत र संरचना ?हरित जलवायु कोष (जीसीएफ) बाट अहिलेसम्म नेपालले जलवायु अनुकूलनसम्बन्धी चारवटा परियोजना सञ्चालनका लागि ११२ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । त्यसमध्येको पहिलो आयोजना– चुरे उत्थानशील आयोजना हो ।