Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
रवि लामिछाने
Thu, May 02, 2024
२० वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उद्योग
सुमी फर्मास्युटिकलद्वारा १ करोड रूपैयाँबराबरको स्यानिटाइजर सरकारलाई हस्तान्तरण
सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब १ करोड रूपैयाँबराबरको १० हजार लिटर स्यानिटाइजर हस्तान्तरण गरेको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको प्रभाव : पेट्रोलको कारोबार ठप्प, डिजेलको ६६ प्रतिशत घट्यो
निगमका अनुसार अहिले डिजेलकोको कारोबार औषत दिनको अवस्थामा ३३ प्रतिशतसम्म कारोबार भएको छ । सामान्य अवस्थामा प्रतिदिन ६० लाख लिटर डिजेलको कारोबार हुने गरेकोमा अहिले २० लाख लिटरसम्म हुने गरेको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीलो प्लेटमा अग्रवालको कालो धन्दा, ५ करोडको मालबाट ३० करोड कमाउने यस्तो काइदा
शंकर ग्रुपअन्तर्गतकै उद्योगले २०७२ भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६३ करोड रुपैयाँ तिर्न बाँकी छ । प्राधिकरणले कम्पनीको नाममा फागुनसम्मको बिल काटिसकेकाे छ । प्राधिकरणको निर्णयविरुद्ध शंकर ग्रुप अदालत गयो तर अदालतले रिट नै खारेज गरिदियो
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व : सरकारलाई अविश्वास कि असहयोग ?
सरकारले पनि विश्वास गर्ने गरी केही काम गरेको देखिँदैन । केही मन्त्रीहरूले देश विपदमा पर्दा लोभी आँखा डुलाइरहेको देखिन्छ, जसको छाया अहिले देखिइरहेको अवस्था पनि छ । प्रधानमन्त्री उनीहरूको संरक्षणमा केन्द्रित भएको गुनासो पनि गरिएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ?
उनी भन्छन्, ‘मेरो उद्यमबाट १७ लाख कर्णालीवासीको मुहारमा मुस्कान छर्न सकूँ– अग्र्यानिक मार्सी धान उत्पादन गरेर
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अत्यावश्यक क्षेत्रका कर्मचारीलाई थप सक्रिय हुन महासंघको अपिल
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको कहर : सरकारको आम्दानी ८० प्रतिशत घट्यो, तलब भत्तामै डर
१५ चैतलाई आधार मान्ने हो भने सामान्य अवस्थाको तुलनामा ९० प्रतिशत कम छ । यस दिन २० करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ । त्यस्तै, शुक्रबार सामान्य अवस्थाको तुलनामा ९८ प्रतिशत राजस्व कम छ । यस दिन ५ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आधा दर्जन उद्योग सञ्चालन
सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासि बन्द भएपछि मजदुर बिचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा
उपाध्यायले त किसानले फलाएको फललाई प्रयोगमा ल्याइन्, उता मितेस श्रेष्ठ र सुप्रिम था भने अर्गानिक खेती गर्न चाहेर पनि गर्न नसकिरहेका किसानलाई कसरी अर्गानिक खेतीमा अग्रसर गराउने भन्नेमा लागिपरिरहेका छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारद्वारा स्थापित कोरोना रोकथाम कोषमा लक्ष्मी ग्रुपको १ करोड
लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतको खपत घटेपछि कुलमानको आग्रह 'ग्यास होइन, इन्डक्सन चलाउनुहोस्'
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयातमा छैन समस्या, उपभोग्य सामग्रीको पर्याप्त मौज्दात (कुन सामान कति?)
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी ७ प्रकारका उद्योग जुन 'लकडाउन' हुँदा पनि सञ्चालनमा छन्
देश मंगलबारबाट १८ चैतसम्मको लागि लक डाउनमा छन् । सरकारकी र निजी क्षेत्रका कर्मचारीले पनि बिदा पाएका छन् । अत्यावश्यकबाहेकका सबै उद्योगहरू बन्द भएका छन् । कतिपय उद्योगहरूले सावधानीसहित कलकारखाना सञ्चालनमा गरिरेका छन् । विशेषता अत्यावश्यक सेवाभित्र पर्ने ७ प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन्
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग प्रतिष्ठान बन्द गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक बाहेक उद्योग बन्द गर्न र सरकारले तोकेको नियम पालना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्यघाटले दिएकोे 'आइडिया'
प्रकृतिको धनी देशमा अब खादा पनि वनस्पती रङमा नै निकाल्दा स्वास्थ्यलाई समेत थप सहयोग पुर्याउने उनको बुझाइ छ । त्यसमाथि वनस्पती रङ नेपालमै बन्ने हुनाले नेपालकै स्रोत परिचालन गर्ने उनको सोच छ
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुष्प व्यवसायमा चम्किएको परिवार, वार्षिक १ करोडको कारोबार
उनले फूल देख्दा आनन्द र राम्रो लागे पनि फूलको व्यापार चुनौतीपूर्ण भएको ठान्छन् । ‘कसैले सानो दाग लागेको देखे भने लैजाँदैन, चाडपर्वहरूमा लक्षित गरेर ठीक समयमा तयार गनुपर्छ । यदि फूल तयार हुँदा केही दिन तलमाथि भएमा पनि व्यापार हुन सक्दैन’, उनले भने
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याजदरमा सहुलियत चाहियो
यथास्थितिमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या नेपालमा नदेखिए पनि अर्थतन्त्रमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको देखिएको छ । यसलाई सरकार र निजीक्षेत्रले स्वीकारेका छन् । अहिले निजीक्षेत्रले भविष्यको जोखिमलाई दृष्टिगत गरेर राहतको प्याकेज माग गरेका छन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानहन्टका विजेता श्रेष्ठलाई मिस्टर पर्सनालिटीको उपाधि
डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई बधाईका साथै सम्मान प्रदान गरे
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
28
29
30
31
32
33
34
...
37
38
Next
सर्च गर्नुहोस्